प्रधानमन्त्री बन्न बलियो आधार के चाहिन्छ ?
मेरोन्यूज
२०७८ असार ९ गते १२:४६

काठमाडौँ । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा भाग बोल्दै उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन भन्ने प्रश्नसमेत गरे ।
प्रधानमन्त्रीमा आफ्नो विश्वास गुमाइसकेका व्यक्तिले फेरि दाबी गर्न सक्छ कि सक्दैन ? ७६(५)मा राजनीतिक दलको ह्वीप लाग्छ कि लाग्दैन ? र ७६(५)मा सरकार बनाउँदा पछि के हुन्छ भनेर राष्ट्रपतिले आँकलन गर्न कसरी पाउँछ ? भन्दै उनले प्रश्न गरेका थिए ।
अधिवक्ता बन्दीले भने, ‘बहुमत १३६ हो, १४९ सांसद हस्ताक्षर छ, १४६ त अदालत आउनुभएको छ, योभन्दा बलियो आधार के हो ?’
रास्ट्रपतिले संविधानभन्दा बाहिर गएर काम गरेको उनको तर्क रहेको छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया