पौडेल पक्षका नेताहरुको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार ९ गते १३:४१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शंशाक कोइरालाको निवासमा दिउँसो तीन बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भएको हो । कांग्रेसको १४ औं महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाकेर पौडेलले छलफल गर्न लागेका हुन् ।
बिहीबार बिहान पनि पौडेलले आफूनिकटमा नेताहरुलाई छलफलका लागि दियालो पार्टी प्यालेसमा बैठक राखेका थिए ।
कांग्रेसले १४ औ महाधिवेशन भदौमा तय गरेको छ । कांग्रेसका नेताहरुले महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा लिन दौडधुप जारी राखेका छन् ।
सम्बन्धित
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया