संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्न समर्थन चाहिँदैन
मेरोन्यूज
२०७८ असार ९ गते १३:५०

काठमाडौँ । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न दलको समर्थन नचाहिने जिकिर गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस सभापति शेयर बहादुर देउवासहितको निवेदनमाथि पक्षमा बहसमा गर्दै उनले संविधानको धारा ७२(३) सम्म दलको समर्थनको कुरा आउने भए पनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर गरे ।
‘धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ, तर उपधारा ५ मा दलको समर्थन चाहिँदैन, संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन, ७६(५) अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन,’ उनले भने ।
सम्बन्धित
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया