५१ अंकल घट्यो नेप्से
मेरोन्यूज
२०७८ असार ९ गते १५:३४

काठमाडौं । साताको तेस्रो कारोबार दिन हिजो मंगलबार नेप्से परिसूचक ७९ दशमलब ४४ अंकले बढेकोमा आज बुधबार ५१ दशमलब ६५ अंकले घटेको छ ।
बजार परिसुचक अघिल्लो दिनको तुलनमा १ दशमलब ७७ प्रतिशतले घटेर २ हजार ८ सय ६२ दशमलब १८ बिन्दुमा पुगेको छ ।
कूल २ सय १६ कम्पनीको ७३ हजार २ सय ९९ कारोबारबाट ६ अर्ब ६५ करोड २३ लाख २६ हजार ७ सय ४४ रुपैयाँ बराबरको १ करोड ६१ लाख ७ हजार ५६ कित्ता शेयर खरिद विक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका ११ कम्पनी समुहका उपसुचक सबैले घाटा व्यहोरेकाले पनि नेप्सेमा ऋणात्मक देखिएको हो ।
सम्बन्धित
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया