स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन पहल गर्छु – स्वास्थ्य मन्त्री श्रेष्ठ
मेरोन्यूज
२०७८ असार ११ गते १५:४२

काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले जोखिम मोलेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान हुनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषदमा हाल पाँच सदस्य मात्र छन् ।
सम्बन्धित














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया