थप २,४७६ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असार ११ गते १७:३३

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ सय ५१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यही अवधिमा थप ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८ हजार ९ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७ सय ९४ रहेको छ ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया