ओलीबाट मलाई प्रधानमन्त्रीको अफर आयो : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले ओली पक्षबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको बताए । उनले आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने बताए ।
उनले भने, “ओली पक्षबाट प्रधानमन्त्री बन्ने अफर आएको छ । शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भनेका छन् । मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो । अोलीका कुनै पनि आश्वासन मानेर विपक्षी गठबन्धनलाई धोका दिदैन । माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन । यो गठबन्धनमा कुनै धोका हुदैन ।”
नेपालले संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न विद्रोही एमाले भएको बताए । उनले एमालेभित्रको विद्रोही र क्रान्तिकारी आवाज भएको बताए । नेपालले ओली केपी ओली तानाशाह भएको बताए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया