बारबर्दिया पूर्ण खोप सुनिश्चितता नगर
मेरोन्यूज
२०७८ असार १३ गते २१:१७

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख शंकरप्रसाद थारुले पूर्ण खोप सुनिश्चिता गर्न सफल भएकोमा धन्यवाद दिए ।
पालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर)ले बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाको निरन्तर गरेको कार्यले सम्भव भएको बताए ।
सम्बन्धित
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया