टेकु अस्पतालको निर्देशकमा डा.अनुप बाँस्तोला नियुक्त
मेरोन्यूज
२०७८ असार १४ गते १७:२५

काठमाडौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बाँस्तोला नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री कृष्ण गोपाल श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक बनाउने निर्णय गरेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले पुष्टि गरे ।
अहिलेका निर्देशक डा. सागर राजभण्डारीले आजदेखी सेवाबाट अवकाश पाउदै छन्। ११ औं तहका बाँस्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्टेन्ट रहेका थिए । बाँस्तोलाले नेपालमा कोरोना भित्रिए देखिनै अग्र स्थानमा रही संक्रमितको उपचार गर्दै आएका छन् ।
सम्बन्धित
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया