साउदी जाने कामदारकाे संस्थागत क्वारेन्टिनमा बस्दाकाे खर्च राेजगारदाताले व्यहाेर्ने
मेरोन्यूज
२०७८ असार १४ गते २२:३८
काठमाडाैं । साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाकाे खर्च राेजगारदाताले व्यहाेर्ने भएकाे छ । नेपाली दूतावासकाे आग्रहमा नेपाली कामदारलाई संस्थागत क्वारेन्टिनमा बस्दा खर्च राेजगारदाताले नै व्यहाेर्ने सहमति भएकाे दूतावासले जनाएकाे छ ।
साउदी सरकराले संस्थागत क्वारेन्टिनकाे शुल्क ७ दिनका लागि ३ हजार ५०० साउदी रियाल ताेकेकाे छ ।

सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया