अजर अमर सम्मानबाट संगीतकार मणिकरत्न सम्मानित
मेरोन्यूज
२०७८ असार १५ गते १२:५०

काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार मणिकरत्न स्थापित अजर अमर सम्मानबाट सम्मानित भएका छन् । नेपाल संगीतकार संघले प्रदान गर्ने अजर अमर सम्मानबाट उनलाई आज सम्मानित गरेको हो ।
अस्वस्थ रहेका गायक स्थापितलाई संघका संरक्षक शम्भुजित बाँस्कोटा लगायतको टीमले उनको निवास ललितपुर पुगेर सम्मान प्रदान गरेका हुन् । सम्मानको राशी एकलाख ११ सय ११ रुपैयाँ रहेको छ ।
महामारी साम्य भएपछि कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरिने जनाइएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया