कांग्रेस नेतात्रयको लञ्च मिटिङ सुरु
मेरोन्यूज
२०७८ असार १५ गते १२:५१

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच लञ्च मिटिङ सुरु भएको छ । उनीहरूको यो तेस्रो लञ्च मिटिङ हो ।
आज मंगलबार सिंह निवास चाक्सीबारीमा लञ्च मिटिङ सुरु भएको हो । यसअघि गत शुक्रबार निधि निवास र सोमबार कोइराला निवासमा लञ्च मिटिङ भएको थियो ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा निधि, कोइराला र सिंहबीच लञ्च मिटिङ हुँदै आएको छ । उनीहरूले आफूहरूलाई सभापतिको दाबेदारका रुपमा प्रस्तुत गर्दै आएका छन् । यसबारे थप सहमति तथा छलफलका लागि लञ्च मिटिङ बस्दै आएको हो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया