थप २,६३६ जनामा कोरोना पुष्टि, ४,३४८ जना निको भए
मेरोन्यूज
२०७८ असार १५ गते १७:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २५९ जनाको पीसआिर परीक्षण गर्दा १ हजार ७१८ जना र ४ हजार ४८९ जनाको परीक्षण गर्दा ९०८ जना गरी २ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३४८ जना कोरोना निको भएका छन् । भने सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया