कांग्रेसका क्रियाशील सदस्यतालाई नामावली जाँच गर्न आग्रह
मेरोन्यूज
२०७८ असार १६ गते १२:३४
काठमाडौँ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराका क्रियाशील सदस्यतालाई आफ्नो नामावली जाँच गर्न अनुरोध गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले विज्ञप्ति निकाल्दै सदस्यताका लागि प्रस्ताव गरिएका नयाँ र नविकरणतर्फको नामावली जाँच गर्न भनिएको छ ।
सार्वजनिक गरेको नामावली उपर कुनै गुनासो वा उजुरी भए आगामी असार २० गतेभित्र पार्टीको आधिकारिक इमेल ठेगानामा उजुरी गर्न भनिएको छ । सार्वजनिक गरिएको वडा, पालिका, प्रदेश सभा र जिल्ला कार्यसमितिका सदस्यताले केही सुधार गर्नु परे आवश्यक कागजात पठाउन भनिएको छ ।
विज्ञप्ति :

सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया