पाँच विद्यार्थी संगठनको प्रर्दशन (तस्बिरहरु)
जुली गिरी
२०७८ असार १७ गते १५:५९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले पुत्ला दहनसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनी मार्गस्थित आरआर कलेज अगाडी उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेवि.संघ) का तर्फबाट राजिब ढुङ्गानाको नेतृत्वमा, अखिल (क्रान्तिकारी), एमालेका माधव नेपाल पक्षका तर्फबाट सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् ।

उक्त प्रर्दशनमा प्रहरीले १ दर्जनभन्दा बढी विद्यार्थीहरुलाई पक्राउ गरी पुलिस क्लब लगेको छ ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया