सरकारविरुद्ध मसाल जुलुस (तस्वीरहरू)
जुली गिरी
२०७८ असार १८ गते १६:३६

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध गत बुधबारदेखि पाँच विद्यार्थी संगठनले देशभर सुरु गरेको आन्दोलन आज पनि जारी रहेको छ । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरी आन्दोलन सुरु गरेका थिए ।

आफ्नो अनुकुलताअनुसार देशका सबै जिल्लामा संगठनहरूको जिल्ला नेतृत्वमा प्रदर्शन भइरहेको छ । यस क्रममा आज विपक्षी दलका विद्यार्थी संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरी मसाल जुलुस गरेका थिए ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया