ओलीलाई सम्बोधन गर्दै धर्म निरपेक्षतासहित ८ बुँदे प्रस्ताव पेश
मेरोन्यूज
२०७८ असार २० गते १६:३६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज महेश बस्नेतले ८ बुँदे प्रस्ताव पेश गरेका छन् । उनले संघीयता, धर्म निरपेक्षता, शासकीय स्वरुपलगायत बुँदाबारे प्रस्ताव राखेका हुन् ।
बस्नेतले पेश गरेको प्रस्तावमा वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत अग्रमोर्चामा रहेको बताउँदै ८ बुँदे प्रस्तावहरू पेश गरेका हुन् । उनले पार्टीका कार्यालयका सचिव शेरबहादुर तामाङमार्फत उक्त प्रस्ताव पेश गरेका हुन् ।

सम्बन्धित
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया