प्रधानन्यायाधीशले सोधे : दलीय व्यवस्था क्षत विक्षत हुँदैन र ?
मेरोन्यूज
२०७८ असार २० गते १६:५५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कांग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदले दाबीअनुसार प्रश्न गरेका छन् । उनले बहस भइरहेको रिटलाई मान्याता दिँदा ‘दलीय व्यवस्था क्षत विक्षत हुँदैन र ?’ भन्ने प्रश्न गरेका हुन् ।
सभामुखतर्फबाट बहस सकिएपछि निवेदक पक्षबाट जवाफ दिन लयर्स पोडियममा उभिएका वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठलाई प्रधानन्यायाधीशले सोधे, ‘प्रजातान्त्रिक मुलुकमा अदालतको व्याख्या प्रजातन्त्र बलियो बनाउने गरी गरिएको छ, राष्ट्रपतिकहाँ गरेको दाबी र अदालतमा ल्याएको निवेदन हेर्दा बहुलवादलमा आधारित दलीय व्यवस्था भनेर संविधानले जुन आधार स्तम्भको परिकल्पना गरेको छ नि, तपाईंहरुको निवेदनलाई मान्यता दिएमा दल क्षतविक्षत बनाउँदैन र ?’
जवाफ दिनुपहिले निवेदक पक्षलाई न्यायाधीश ईश्वर खतिवडाले पाँच वटा प्रश्न सोधेका थिए ।
सम्बन्धित
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया