सिमराबाट भन्सार छलेर ल्याईएको ३० लाख बराबरको मोबाइल सहित एक पक्राउ
मेरोन्यूज
२०७८ असार २३ गते १२:३९

काठमाडौं । बाराको सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्ज सडकबाट भन्सार छलेर ल्याइएका ३० लाख बराबरको मोबाइल बरामद गरेको छ ।
प्रदेश २-०३.००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
गाडी र मोबाइलसहित चालक बारा कोल्वी नगरपालिका-४ का पदमबहादुर घिमिरेलाई पक्राउ गरिएको सिमराका प्रहरीले जानकारी दिए ।
बरामद भएका मोबाइलमा माइक्रोम्याक्स कम्पनीका बढी छन् ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया