पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार २३ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९८९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले पछिल्लो २४ घण्टामा २ हजार ९८९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ७ हजार ८३५ पीसीआर र ४०६३ जनाको एन्टीजेन परीक्षण गर्दा २९८९ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३३९ हजार जना संक्रमणमुक्त भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ । उनले अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जानकारी दिए । उनले भने,“काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।”
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया