‘रुद्र’बाट अभिनयमा कमब्याक हुँदै इशा
मेरोन्यूज
२०७८ असार २४ गते १२:५४

काठमाडौं । वैवाहिक जीवनमा बाँधिएपछि बलिउड नायिका इशा देओल चलचित्र क्षेत्रबाट हराएकि थिइन् । लामो समयपछि अभिनयमा फर्केकी छिन् । उनी ‘रुद्र’ नामको वेव सिरिजबाट अभिनयमा कमब्याक गर्दैछिन् ।
यसमा उनी नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन् । इशाले ट्विट गर्दैै रुद्र मेरो डेब्यू वेव सिरिज भएको बताइन् ।
उनले लेखिकी छिन्, ‘रुद्र मेरो डेब्यू वेव सिरिज हो । यो सिरिजमा कलाकार अजय देवगणसँग म काम गर्दैछु । अजय र मैले केही चलचित्रमा एकसाथ काम गरेका छौं ।’ इशा नायक धमेन्द्र र नायिका हेमा मालिनीकी छोरी हुन् ।
उनले बलिउडमा सुखद क्रेज बनाउन सकेकी छैनन् । यो सिरिजमा राशी खन्ना, हेमन्त खेर लगायतका कलाकारले पनि अभिनय गर्ने छन् । सिरिजको सुटिङ जुलाइको अन्तिमबाट सुरु गर्ने तयारी निर्माण कम्पनीले गरेको छ ।
सम्बन्धित
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया