नेपाली सेनाका कर्णेल चापागाईं पक्राउ
मेरोन्यूज
२०७८ असार २४ गते १२:५२

काठमाडौं । नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाले उनीमाथि जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर छानविन गरिरहेको छ ।
अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए । कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुदा अनियमितता गरेको आरोप छ ।
सम्बन्धित
















बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया