मन्त्रिपरिषद् बैठक
सचिवमा कृष्णहरि पुष्कर र एआईजीमा सहकुल थापाको बढुवा
मेरोन्यूज
२०७८ असार २४ गते २१:५९

काठमाडौं । सरकारले सचिवमा कृष्णहरि पुष्कर र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सहकुल थापालाई बढुवा गर्ने निर्यण गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पुष्करलाई सचिव र डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यहि असार १४ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको गरेको थियो ।
केहि दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको थियो । नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ ।
सम्बन्धित
















श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया