वायुसेवा निजीकरणकाे याेजना ल्याउने महाप्रबन्धकलाई तत्काल वर्खास्त गर्न माग
मेरोन्यूज
२०७८ असार २६ गते २०:१७

काठमाडाैं । विपक्षी गठबन्धन समर्थित विद्यार्थी संगठनले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न याेजना ल्याउने, निगमलाई घाटामा लैजाने काममा संलग्न वायुसेवा निगमका महाप्रबन्धकलाई तत्काल वर्खास्त गर्न माग गरेकाे छन् ।
संयुक्त विद्यार्थी संगठन, नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणसम्बद्ध कर्मचारीसँगकाे छलफल पछि उनीहरूले निगमका कर्मचारीकाे आन्दाेलनप्रति एक्यबद्धता जनाएका छन् ।

सम्बन्धित
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया