कार्यदलमा भएकाे सहमति अनुमाेदनका लागि ओली र नेपाल पक्ष आन्तरिक छलफलमा
मेरोन्यूज
२०७८ असार २६ गते २१:४५

काठमाडाैं । नेकपा (एमाले) काे विवाद समाधानका लागि गठित कार्यदलले टुंगाेमा पुर्याएका विषय अनुमाेदनका लागि ओली र नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
स्राेतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्ष वालुवाटार र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भर्चुअल बैठक गरिरहेका छन् ।
सम्बन्धित
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया