बृहत् नागरिक आन्दाेलनकाे विपक्षी गठबन्धनलाई खबरदारी- सत्ताकाे नेतृत्व मात्र हाेइन, ओलीले गरेका भ्रष्टाचारकाे पनि छानविन गर
मेरोन्यूज
२०७८ असार २८ गते २०:३३

काठमाडाैं । बृहत् नागरिक आन्दाेलनले केपी शर्मा ओली नेतृतवकाे सरकारले गरेका सबै भ्रष्टाचारकाे छानविन गर्न माग गरेकाे छ । आन्दाेलनका तर्फबाट आज जारी प्रेस विज्ञिप्तमा प्रतिपक्षी गठबन्धनले सत्ताकाे नेतृत्व गर्ने मात्र नभइ ओलीले गरेकाे भ्रष्टाचार र अवैध कामकाे छानविन गर्न माग गरिएकाे छ।
आन्दाेलनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्चकाे फैसलाकाे स्वागतसमेत गरेकाे छ ।

सम्बन्धित
















स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया