अर्थ र गृह कांग्रेससँगै राख्ने देउवाको योजना
मेरोन्यूज
२०७८ असार २९ गते ९:५०

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार शेरबहादुर देउवा आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारीमा छन् । देउवाले प्रधानमन्त्री बने लगतै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सोमबार बसेको विपक्षी गठबन्धनको बैठकमा बताएका हुन् ।
देउवा निकट एक नेताले दिएको जानकारीअनुसार अर्थ र गृह मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ । तर अन्य कुन कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा निर्णय भएको छैन ।
यता,माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक अहिले बस्दैछ । उनीहरुको बैठकबाट सरकारमा जाने नेताहरुको टुंगो लाग्ने भएको छ ।
।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया