एमालेको स्थायी कमिटी बैठक स्थगित
मेरोन्यूज
२०७८ असार २९ गते ११:२०

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रधानमनत्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएकाले बैठक स्थगित गरिएको एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए । आज स्थायी कमिटीको बैठकपछि केन्द्रिय कमिटीको बैठक तय गरिने जनाएको थियो ।
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर आज प्रधानमन्त्रीबाट राजिनामा दिन लागेका छन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो ।
सम्बन्धित
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया