जनताको स्वाभिमानमाथि राजनीति गर्दा गम्भीर परिणाम : भीम रावल
मेरोन्यूज
२०७८ असार २९ गते ११:२०

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राष्ट्र, जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिभन्दा बाहिर गएर राजनीति गर्दा गम्भीर परिणाम आउने छर्लङ्ग भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै संसद पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
‘सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नु पर्छ,’ उनले भने, ‘राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रीत रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको छ, सबैलाई चेतना भया ।’
सम्बन्धित
















नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया