ब्युँतायो युथफोर्स, ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्ने
मेरोन्यूज
२०७८ असार २९ गते १३:५४

काठमाडौँ । सत्ताबाट बाहिरिएसँगै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । एमालेले विं.सं. २०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।
युवा संघले आज मंगलबार पत्रकार सम्मेलन गरी युथफोर्स ब्युँतिएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले युथफोर्सले सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्ने बताए ।
ब्युतिएको युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे रहेका छन् । युथफोर्समा ५०१ सदस्य रहने छन् ।
सम्बन्धित
















नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया