राष्ट्रपतिका स्वकीय सचिव भन्छन् : देउवाको सपथ ६ बजे
मेरोन्यूज
२०७८ असार २९ गते १३:५४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले कांग्रेस सभापति शेरवहादुर देउवाको प्रधानमन्त्रीमा सपथ साझ ६ वजे हुने जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको रुपमा देउवालाई आज ६ बजे शपथ गराउने तयारी भएको अधिकारीले बताए। ‘उहाँलाइृ प्रधानमन्त्री नियुक्त राष्ट्रपतिले गरिसक्नुभएको छ । त्यसको जानकारी शेरवहादुर देउवालाइृ गराईसक्नुभएको छ । सपथ साझ ६ वजे शित्तल निवासमा हुन्छ’ अधिकारीले भने ।
सम्बन्धित
















तुइन खोलामा पहिरो जाँदा यातायात आंशिक रुपमा अवरुद्ध
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया