देउवाले बनाए ५ सदस्यीय मन्त्रिमण्डल
मेरोन्यूज
२०७८ असार २९ गते २०:२८

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । नेपाली कांग्रेसबाट २ र नेकपा (माओवादी केन्द्र) बाट २ गरी ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।
उनले गृह मन्त्रीमा बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्र कार्की, उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थ मन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट शपथ लिएका छन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया