गृहमन्त्री खाणको पदभार साढे १० बजे, सुरक्षा प्रमुखहरूसँग आजै छलफल
मेरोन्यूज
२०७८ असार ३० गते ७:४०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आज पदभार ग्रहण गर्ने भएका छन् । मंगलबार गृहमन्त्री नियुक्त भएका खाणले आज बिहान १०ः३३ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको हो ।
पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम रहेको उनका सहयोगी कांग्रेस महासमिति सदस्य जन्मजय तिमिस्सिनाले जानकारी दिए । ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया