२,९०५ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार ३० गते १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा थपमा २ हजार ९०५ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा जनामा कोरोना देखिएको छ ।
१३ हजार २४मा गरिएको कोरोना परीक्षणमा २ हजार ९०५ जनामा कोरोना संक्रमित भेटिएका उनले जानकारी दिए । १६ सय ६ जना निको भएका छन् । सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित















पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया