शुक्रबार, वैशाख २५, २०८३

युनियन लाइफको शेयर बाँडफाँड, ७३ प्रतिशतकाे हात खाली

मेरोन्यूज २०७८ असार ३१ गते १९:५१

काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेकाे आइपिअओ बाँडफाँड भएकाे छ । आइपिओमा निवेदन दिएका २१ लाख १२ हजार ७९९ योग्य आवेदक मध्येबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता सेयर बाँडफाँड गरिएको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। 

Advertisement
NiccNicc

उक्त शेयर निष्कासनमा २१ लाख ८२ हजार ७ सय ७५ आवेदन परेपनि दोहोरो आवेदनका कारणबाट चार हजार ८०१ र अन्य कारणबाट ६५ हजार १७५ आवेदन रद्ध भएका थिए।

प्रतिक्रिया