स्थायी कमिटी बैठक स्थलमा पुगे केपी ओलीसहित नेताहरू
मेरोन्यूज
२०७८ साउन १ गते १२:००

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू बैठक स्थलमा पुगेका छन् । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक बस्ने भएपछि नेताहरू सोही स्थानमा पुगेका हुन् ।
आजको बैठकमा मुख्य गरी तीन एजेण्डामा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल, सर्वोच्च अदातलको फैसला र संसदमा पार्टीको भूमिका तथा पार्टीको सांगठनिक कामबारे छलफल हुने भएको हो ।
उता, पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षले बैठक सार्न आग्रह गरेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया