खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित
मेरोन्यूज
२०७८ साउन १ गते १६:३०

काठमाडौं । खोप सकिएपछि काठमाडौं स्वास्थ्य कार्यालयले शुक्रबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । प्रमुख बद्री बहादुर खड्काले विज्ञप्ति जारी गर्दै खोप अभियान आजबाट स्थगन गरिएको बताएका हुन् ।
असार २९ गतेदेखि साउन २ गतेसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गरिएको भए पनि हाल काठमाडौं स्वास्थ्य कार्यालयमा खोपको मौज्दात समाप्त भएकाले अहिलेलाई खोप अभियान स्थगित गर्नुपरेको उनले जानकारी दिए । साे खाेप ५५ वर्ष माथिका उमेर समूहलाई असार २९ गतेदेखि लगाउन सुरु गरिएकाे छ ।
सरकारले चीन सरकारसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप सुरू भएकाे थियाे ।

सम्बन्धित
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया