बालकोटमा ओली-महन्थ भेटवार्ता
मेरोन्यूज
२०७८ साउन २ गते ११:१९

काठमाडौं । सरकारमा जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ दिएपनि वर्हिगमनमा परेपछि आफ्नै निवास वालकोट पुगेका एमाले अध्यक्ष केपी ओली र महन्थ ठाकुर वीच अहिले भेटवार्ता शुरु भएको छ ।
ओलीलाई भेटन जसपाका अध्यक्ष महन्थ ठाकुर आफनो समुहका शीर्ष नेताहरु सहित बालकोट पुगेका हुन् । छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्।
ओलीले काग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको भोलिपल्टै ठाकुर लगायतका नेता वालकोट पुगेका हुन् । ओली नेतृत्वको सरकारलाइृ साथ दिएकोमा जसपा विभाजित छ । निर्वाचन आयोगले भोलि जसपाको आधिकारिकताका लागि इजालस नै गठन गरेर सुनुवाई गदैछ ।
यसै पूर्वसन्ध्यामा ओलीसँग भेटन महन्थ बालकोट पुगेका हुन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया