एमाले एकतामा दोस्रो तह नेताको जोड, आजको बैठक सकियो
मेरोन्यूज
२०७८ साउन २ गते ११:३६

काठमाडौँ । नेकपा एमालेको दोस्रो तहका नेताहरूको बैठक सकिएको छ । बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको हो ।
हिजो शुक्रबार पार्टी स्थायी समितिले विघिटन कार्यदलका सदस्यहरूको आज अनौपचारिक छलफल भएको हो । छलफलपछि एमाले नेता गोकर्ण विष्टले भने, ‘हामी सबैको गम्भिर चासो भनेको पार्टी एकतालाई जोगाउने हो ।’
‘भावी दिनमा १० बुँदे आधार बनाएर पार्टी कसरी एक्ताबद्ध बनाउने भनेर भेटघाट गरेका हौँ, उनले भने । एमालेलाई एकताबद्ध गर्न पार्टी पंक्तिमा चिन्ता भएको उनले बताए ।
‘पार्टीको चिन्ता र सरोकारलाई लिएर स्थायी समितिका केही नेताहरू भेटघाट गरेका हौं,’ उनले भने, ‘यो पार्टीलाई एकताबद्ध गर्नु हामीले चिन्ता व्यक्त गर्नु, हाम्रा प्रयत्नलाई जारी राख्नुपर्छ, यसलाई स्वभाविक रुपमा लिनु पर्छ ।’
सम्बन्धित
















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया