महन्थ पक्षका पाँच सांसदले छोडे समूह, उपेन्द्र समूहको बैठकमा सहभागी
काठमाडौं । केपी ओली लाई साथ दिने/नदिनेमा बिभाजनको सम्मुखमा रहेको जनता समाजबादी पार्टी को महन्थ ठाकुर पक्षका पाँचजना सांसदले अहिले महन्थ समूह छोडेका छन । उनिहरु उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा भोलि सुनुवाइ को क्रममा रहेकै बेला महन्थ को ५ जना सासद्ले साथ छोडेका हुन ।
ओली प्रधानमन्त्री रहेका बेला ठाकुर पक्षमा लागेर सहयोग गरेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।
जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमतमा पुगेको छ । आफुसग बहुमत दलमा पनि गुमे पछि महन्थ आजै राजेन्द्र महतो सहितको नेता बोकेर ओली लाई भेट्न बालकोट पुगेका थिए ।
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया