कांग्रेस सत्तामा गएपछि पहिलोपटक बस्दै संसदीय दलको बैठक
मेरोन्यूज
२०७८ साउन ३ गते ११:५५

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आजका लागि डाकिएको छ।
नेपाली कांग्रेस सरकारको नेतृत्वमा गएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे नयाँ बानेश्वस्थित संसद भवनमा बस्ने भएको छ।
संसदीय दलमा आज संसदमा कसरी प्रस्तुत हुने, नयाँ मन्त्रीहरुको बारेमा छलफल एक नेताले बताए ।
सम्बन्धित


















अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया