देउवालाई मत नदिन ह्विप लगाउनु गलत : बामदेव गौतम
मेरोन्यूज
२०७८ साउन ३ गते १५:१८

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले ह्विप लगाउनु गलत भएको बताएका छन् ।
उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।
प्रधानमन्त्री देउवाले आज आइतबार विश्वास मत लिँदै छन् । उनलाई नेकपा एमालेका नेता माधव नेपाल समूहले विश्वासको मत दिर्ने निर्णय गरिसकेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया