एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा
मेरोन्यूज
२०७८ साउन ३ गते १६:०३

काठमाडौँ । नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रतिनिधिसभा (सांसद) पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी हुँदै गर्दा उनले पदबाट राजीनामा दिएका हुन् ।
अछाम जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रावलले राजीनामा दिएका हुन् । ‘राजीनामा दिन म संसद भवनामा आएको छु, सभामुखलाई भेट्न पाएको छैन,’ मेरो न्युजसँग कुरा गर्दै उनले भने, ‘सभामुखलाई भेट्ने वित्तिकै राजीनामा बुझाउँछु ।’
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया