प्रधानमन्त्री देउवाले भोलि यी खोप केन्द्रहरुको निरीक्षण गर्ने
मेरोन्यूज
२०७८ साउन ३ गते १६:३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले (भोलि) सोमबार खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले निरीक्षण गर्ने भएका हुन् ।
उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने भएका हुन् ।
आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीद विभागका कर्मचारीहरुलाई सिंहदरवार बोलाएर खोप केन्द्र चुस्त पार्न निर्देशन समेत दिएका थिए ।

सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया