मन्त्रिपरिषद बैठक ३ बजे बस्ने, मन्त्रालयगत एजेन्डामाथि छलफल हुने
मेरोन्यूज
२०७८ साउन ११ गते ९:५९

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालयगत एजेन्डामाथि छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको १५ दिन हुन लाग्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिएका छैनन् ।
गत असार २९ गते नै माओवादी केन्द्र र कांग्रेसका २/२ जना मन्त्री बनाएर मन्त्रीमण्डल गठन गरेका देउवाले हिजो आइतबार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
मन्त्रीमण्डलले पूर्णता नपाउँदा नीति निर्माणमा प्रत्यक्ष असर परिरहेको छ ।
सम्बन्धित
















आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया