रेशम चौधरीबारे सनाखत गर्न आयोगका पदाधिकारी जेल जाँदै
मेरोन्यूज
२०७८ साउन ११ गते १०:५१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेट्न निवार्चन आयोगका पदाधिकारी जेल जाने भएका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगका पदाधिकारीहरू चौधरीको अवस्थाबारे भेट्न जेलमा नै जाने भएका हुन् ।
कैलालीको टिकापुर घटनाका प्रमुख आरोपी भनिएका चौधरी कारागारमा रहेका छन् । उनी महन्थ ठाकुर पक्षका नेता हुन् । चौधरीबारे आयोगका पदाधिकारीहरूले जेलमा पुगेर नै सनाखत गर्ने भएका हुन् ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया