जसपा विवादमा रेशम चौधरी बसे तटस्थ
मेरोन्यूज
२०७८ साउन ११ गते १५:१२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का निलम्बित प्रतिनिधिसभा सदस्या तथा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी सदस्यहरूको हस्ताक्षर सनाखत गर्ने भएसँगै चौधरी आयोग पुगेका थिए । उनले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैको पक्षमा हस्ताक्षर नगरी तटस्थ बसेका हुन् ।
‘जेलबाट आएर एउटा पक्षमा मात्रै हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया