रविन्द्र मिश्र भन्छन – संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता नेपालको अखण्डताको लागि घातक रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत रहेको भन्दै संघीयता खारेजीको प्रस्ताव गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाट्स यस्तो छ ।
संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत , संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी ? किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?, कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ? हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर ? गणतन्त्रमाथिको खतरा ? महिला, मधेशी, जनजातीलगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रकृया, वैकल्पिक राजनीति र कल्याणकारी लोकतन्त्र के हो, के होइन ? राजनीतिक सामाजिक एजेण्डा ? राजनीतिकआर्थिक एजेण्डा ?
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया