सुन भयो सस्तो
मेरोन्यूज
२०७८ साउन १२ गते ११:२२

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले सस्तो भएको छ ।
हिजो सोमबार तोलाको ९२ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन मंगलबार ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ ।
मंगलबार चाँदी भने सोमबार समान प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साता लगातार चाँदी एउटै मुल्यमा कारोबार भइरहेको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया