कांग्रेसको कूल सदस्यता साढे ८ लाख, कति थपिए नयाँ ?
मेरोन्यूज
२०७८ साउन १२ गते १२:१२

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समिति प्रतिवेदन पेश गरेको छ । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा समितिका संयोजक रमेश लेखकले सभापति शेर बहादुर देउवालाई प्रतिवेशन पेश गरेको हो ।
पेश गरिएको प्रतिवेदनअनुसार कूल ८ लाख ५२ हजार ७११ जना सदस्य रहेका छन् । जसमध्ये नयाँ सदस्यता मात्रै ४ लाख ४३ हजार ६७८ जना रहेका छन् ।
यस्तै, ४ लाख ९ हजार ३३ जनाले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । जसमा नेपाली जन सम्पर्क समितिबाहेक रहेका छन् ।

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया